सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध साँफे–मार्तडी जोड्ने राजमार्ग पुनः सुचारु

२०८० भदौ २४, ०९:२८ खबर संवाददाता

बाजुराः  बाजुराको साँफे–मार्तडी जोड्ने राजमार्ग सुचारु भएको छ।

हिजो राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको थियो।

एक्स्काभेटरको सहायताले पहिरो सफा गरेपछि राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस