सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा कैलालीका अध्यक्ष र सचिवको स्वागत

२०७६ वैशाख ११, ०३:२९ खबर संवाददाता

नेकपा कैलालीका अध्यक्ष रतन थापा  र सचिव लाल बहादुर सोडारीलाई स्वागत गरिएको छ। नेकपाको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय सदस्य महेश्वर पाठक  र जिल्ला स्तरका नेताहरुले स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा नेकपा प्रदेशसभा सदस्य र अन्य नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो। तर उनीहरुले औपचारिक रुपमा पदभार ग्रहण गर्न भने बाँकी रहेको छ। 

कमेन्ट लोड गर्नुस