सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अवैध सामानसहित एक जना पक्राउ

२०८० भदौ १८, ०६:१४ खबर संवाददाता

धनगढीः  कैलालीबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप–महानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका अन्दाजी २८ हजार मुल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामानसहित डोटीको शिखर नगरपालिका –८ का ३० वर्षीय करन कार्कीलाई आज (सोमवार) दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस