सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक महिलामा देखियो हैजा

२०८० भदौ १२, ०५:२६ खबर संवाददाता

धनगढीः कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ।

भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा ती महिलामा संक्रमण देखा परेको हो।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्।

कमेन्ट लोड गर्नुस