सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पले टोक्दा एक जना घाइते

२०८० भदौ ८, ०८:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना सर्पले डसेर घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ झजपुराका ३६ वर्षीय राजकुमार चौधरीलाई सर्पले टोक्दा घाईते भएको प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।

घाइते चौधरीको महाकाली प्रादेशीक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस