सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको आक्रमणबाट अछाममा एक जना घाईते

२०७६ वैशाख ९, ०५:०४

बाघको आक्रमणबाट अछाममा एक जना घाईते भएका छन्। अछामको पञ्चदेवल–बिनायक नगरपालिकाको वडा नम्बर २ का अम्बर धामी बाघको आक्रमणबाट घाईते भएका हुन्। १५ बर्षिय धामीलाई सोमबार दिउसो लिती सल्लेरी सामुदायिक वनमा बाघले आक्रमण गरेको हो। वनमा बाख्रालाई झम्टिन आएको बाघलाई धपाउन खोज्दा आक्रमण गरेको उनले बताए। उनको अनुहार र हातमा चोट लागेको छ। उनललाई जिल्ला अस्पताल मंगलसेन उपचारका लागि ल्याइएको छ।

 

कमेन्ट लोड गर्नुस