सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० भदौ ३, ०९:३० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३९ थान कपडा सहयोग गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका शिवराज भट्टले ३९ थान कपडा सहयोग गरेका बैंकले बताएको छ। बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ। 

कमेन्ट लोड गर्नुस