सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ

२०८० भदौ २, ०५:४७ खबर संवाददाता

कैलालीः  कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट २४ मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–२ की सिता चौधरीलाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो।

त्यस्तै चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको नाम लिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेकाले नाम भने खुलाएको छैन्।
 

कमेन्ट लोड गर्नुस