सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट दुई बालक वेपत्ता

२०८० साउन ३२, ०७:१३ खबर संवाददाता

धनगढीः कैलालीबाट दुई बालक वेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक वेपत्ता भएका हुन्। 

आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद वेपत्ता भएका छन्। उनीहरु कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु  दुबै जना बुधवारदेखि वेपत्ता भएका हुन्। उनीहरु दुबै जना १२ वर्षिय हुन। उनीहरुलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८४७५४५७७१ र ९८२१६४५०७६ मा सम्पर्क गर्न भनिएको छ।
 

कमेन्ट लोड गर्नुस