सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु

२०८० साउन ३२, ०८:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए। राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको उनले बताए। 

May be an image of 11 people, rhinoceros and elephant

May be an image of 4 people and elephant

May be an image of 5 people and elephant

May be an image of 9 people and elephant

कमेन्ट लोड गर्नुस