अत्तरियामा रहेको स्प्रुजु कम्पनीको सिल प्याक पानी बोतलमा लेउ भेटियो

२०८० साउन ३१, ०४:४७
धनगढीः कैलालीको अत्तरिया स्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा लेउ भेटिएको छ।
अत्तरियामा रहेको स्प्रुजु कम्पनीले उत्पादन गर्दै आएको पानीको बोतलमा लेउ भेटिएको हो। अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि.बि नास्ता पसलमा बिक्रिका लागि सिल प्याक गरेर राखिएको उक्त कम्पनीको पानीको बोतलमा लेउ भेटिएको छ।


कमेन्ट लोड गर्नुस