सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको एक विद्यालयमा आगलागी

२०८० साउन ३१, ०७:३१ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा रहेको एक विद्यालयमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको सत्यवती एकेडेमीको माथिल्लो तलामा आगलागी भएको हो।

आज(बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस