सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छाडा पशुचौपायालाई लगाइयो लम्पी स्किन विरुद्धको खोप

२०८० साउन २१, ०८:३८ खबर संवाददाता

धनगढीः  कैलालीमा एक सय छाडा पशुचौपायामा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।

कैलाली जिल्ला भेट्नरि अस्पताल, गौसंरक्षणकर्मी लगायत विभिन्न ब्यक्तीहरुको पहलमा धनगढी चौराहा, अत्तरिया हुदै गोदावरी रोडसम्ममा छाडा छोडिएका पशुचौपायालाई आइतवार लम्पी स्किन विरुद्धको खोप लगाइएको हो। धनगढी उपमहानगरपालीका–३ मा रहेको गौसालाका उपाध्यक्ष यस्पाल अवस्थीले १०० वटा गाईहरुलाइ लम्पी स्किन विरुद्धको खोप लगाइएको बताए।

 

कमेन्ट लोड गर्नुस