सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

२०८० साउन २०, ०८:३३ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टिकापुर नगरपालिका–८ बटनपुरबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २६ वर्षीय महेश बिश्वकर्मालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस