सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका कपडा  बरामद

२०८० साउन १९, ०८:२३ खबर संवाददाता

कैलालीः  कैलालीमा भन्सार छलीका कपडा बरामद गरिएको छ।

जिल्लाको धनगढी उप–उपमहानगरपालिका–३ बिशालनगरबाट भन्सार छलीका अन्दाजी २० हजार मुल्य बराबरका कुर्ती, प्लाजु, लेडिज सुट लगायतका कपडा शुक्रबार बिहान प्रहरीटोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस