सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा बेलायत बस्ने साहारा चन्दको साथ 

२०८० साउन १६, ०८:४३ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा बेलायत बस्ने साहारा चन्द मल्लले पनि साथ दिएकी छिन्।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रवर्द्धनमा साथ दिँदै धनगढी उपमहानगरपालिका–१ की हाल बेलायत बस्ने साहारा चन्द मल्लले स्वर्गीय बुबा पदम प्रकाश चन्द र स्वर्गीय मुवा डम्मर राजकुमारी मल्लको स्मृतिमा तीनवटा विरुवाका लागि १ हजार पाँच सय रुपैयाँ सहयोग गरेकी हुन्।

कमेन्ट लोड गर्नुस