सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० साउन १५, ०६:११ खबर संवाददाता

धनगढीः नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। 

सोमवार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

कमेन्ट लोड गर्नुस