सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलिका सामन बरामद

फाइल फोटो
फाइल फोटो
२०८० साउन ११, ०८:५२ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलिका सामन बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलिगरी ल्याएका अन्दाजी २७ हजार मुल्य बराबरको पास्ता, मिठाई, चिनी, पंखा लगायतका सामान बुधवार प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो। उक्त सामान आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस