सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलिका सामान बरामद

२०८० साउन १०, ११:४८ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलिका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलिका अन्दाजी १६ हजार मुल्य बराबरको चिनी, चप्पल, डोरी, मिश्री लगायतका सामान मंगलवार प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। बरामद गरिएका उक्त सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस