सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुहाउनेक्रममा नदीमा डुबेर एक बालीकाको मृत्यु

२०८० साउन ६, ०९:५६ खबर संवाददाता

धनगढीः  कैलालीमा नदीमा डुबेर एक बालीकाको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ का रामप्रसाद सापकोटाकि ८ वर्षीया छोरी यमुना सापकोटाको मृत्यु भएको हो।

यमुनाको सोहि ठाउँको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो। यस सम्मबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस