सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

२०८० साउन ६, ०९:३० खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१० शान्ति सामुदायिक वनमा सोहि ठाउँका ४५ वर्षीय नरेन्द्रबहादुर बमलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस