सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक लाख मुल्यका भन्सार छलीका सामान बरामद

२०८० साउन ६, ०९:०६ खबर संवाददाता

धनगढीः  कैलालीमा शनिवार भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका–९ घुइयाघाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी एक लाख बराबरको हुट ज्याकेट, टयाक्टरको मोबिल, फिल्टर लगायतका सामानहरु शनिवार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
 

कमेन्ट लोड गर्नुस