सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित धनगढीका युवक पक्राउ

२०८० साउन ५, ०७:४९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

जिल्लाको पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११ का ३३ वर्षीय मानबहादुर राना बिहिवार पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस