सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०८० साउन ४, १०:४० खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनथगढी उप–महानगरपालिका–११का ३३ वर्षीय मानबहादुर राना  बिहिवार दिउसो पक्राउ परेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिईएको टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस