सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको गोकुलेश्वर सडक पहिरोका कारण अवरुद्ध

२०८० साउन ३, ०४:२२ खबर संवाददाता

दार्चुलाः दार्चुलको गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित गोकुलेश्वर दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको हो।

वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस