सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा होलसेल व्यवसायी संघको साथ

२०८० साउन २, ०८:२० खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा होलसेल व्यवसायी संघ धनगढीले पनि साथ दिएको छ। 

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रवर्द्धनमा साथ दिँदै धनगढी होलसेल व्यवसायी संघले तिनवटा विरुवा बराबर १५ हजार रुपैँयाको चेक नगर प्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको छ। सो अभियानमा सहभागि जनाउन संघका अध्यक्ष देवराज पाण्डेयले नगरप्रमुख हमाललाई चेक हस्तान्तरण गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस