धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८० साउन १, ०५:५९
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका करिब ४५ हजार पाँच सय मुल्य बराबरका लेडिज कुर्ती, साडी, नरिवल, साबुन, साईकलको ट्युब लगायतका सामान सोमवार दिउसो बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस