सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकीमा महिलाको शव फेला 

२०८० असार ३०, ०९:२३ खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिकामा महिलाको शव फेला परेको छ।

जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस