सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा दीपेन्द्र भट्टको साथ

२०८० असार २९, १२:१७ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा दीपेन्द्र भट्टले पनि साथ दिएका छन्।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै जिन्दावाद जिम राजपुरका फिटनेश ट्रेनर दीपेन्द्र भट्टले एकवटा विरुवाका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस