हरियाली धनगढी अभियानमा चौधरी दम्पतिको साथ

२०८० असार २९, ११:२४
धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा चौधरी दम्पतिले साथ दिएका छन्।
उर्मिला चौधरी र दीपक चौधरीले यस अभियानमा साथ दिएका हुन्। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै चौधरी दम्पतिले एकवटा विरुवाका लागि ५ हजार ५ रुपैयाँ सहयोग गरेका हुन्।




कमेन्ट लोड गर्नुस