सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ

२०८० असार २८, ०९:४७ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका–३ मा बिभिन्न स्थानहरुबाट अबैध भन्सार छली गरि ल्याएका अन्दाजी ४४ हजार ५ सय मुल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित जानकी बोहरा परेकी हुन्। गोदावरी नगरपालिका–१ की ३५ वर्षीय बोहरालाई बुधवार साँझ प्रहरी गस्ती टोलीले फेला पारी उनलाई नियन्त्रणमा लिएको हो। 

कमेन्ट लोड गर्नुस