सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान फेला 

२०८० असार २६, १२:३७ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलीका सामान फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भन्सार छलीका अन्दाजी ३५ हजार ८ सय मुल्य बराबरको चिनी, सुर्ती, नरिवल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमवार प्रहरीले फेला पारेको हो। उक्त सामान प्रहरीले बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस