कैलालीमा एक जना मृत फेला

२०८० असार २६, १२:१२
धनगढीः कैलालीमा एक जना मृत फेला परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित काट्याखोलामा बर्दगोरीया गाउँपालिका–४ नौनियाका ६५ वर्याीय फुलराम डगौरा मृत फेला परेका हुन्। उनी सोमवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



कमेन्ट लोड गर्नुस