सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी (सूचीसहित)

२०८० असार २५, ११:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ। विश्वविद्यालयले करार सेवाका लागि सूचना निकालेर शिक्षक तथा कर्मचारी माग गरेको हो।

जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन्।

vacince-.webp

कमेन्ट लोड गर्नुस