सुदूर नेपाललाई विश्वसँग जोड्दै

समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने निर्वाचन आयोगको निर्णय

२०८० असार १८, ०५:०१ खबर संवाददाता

काठमाडौंः  निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ।

 उक्त मस्यौदामा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ।

कमेन्ट लोड गर्नुस