सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८० असार १६, ०९:०० खबर संवाददाता

धनगढीः  बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका–२ थलकुडाका धोज ऐरकि ४० वर्षीया श्रीमती लक्ष्मी ऐरको  घाँस काट्न गएकाबेला सोहि वडाको महादेउ भिरबाट लडेर मृत्यु भएको हो।

अन्दाजी दुई सय मिटर तल खसी उनको मृत्यु भएको  प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस