कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० असार १६, ०३:४१
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका हुन्।
शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
.gif)


कमेन्ट लोड गर्नुस