अछाममा चट्याङ लागेर एकजनाको मृत्यु

२०७६ वैशाख ५, ०७:५०
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ६ की १ड वर्षीया हिउकला कुमारी बोहराको मृत्यु भएको हो। बोहोरा गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएकी बोहोराको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस