सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलि सार्वजनिक बिदा

२०८० असार १३, ०८:०२ खबर संवाददाता

धनगढीः भोलि (बिहीवार) सरकारले सार्वजनिक बिदा दिने भएको छ।

इस्लाम धर्मालम्बीहरुको पर्व वकर ईद (ईद उल अजहा)को अवसरमा सरकारले बिदा दिने भएको हो। उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।

May be an image of text that says 'गृह मला लय गह नपास मत्रालय पत्र संख्या:- प्राप्त पत्न संख्या र मिति:- च.नं.:- सिंहबरबार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सचना नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०६० साल असार ૧૪ गते विहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुंदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको श duurmoun केदारनाथ शर्मा सहसचिव/प्रवक्ता मिति: २०६०/०३/१२'

कमेन्ट लोड गर्नुस