सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८० असार ११, ११:१६ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका– २ मिलन चोकबाट भारतबाट भन्सार छली ल्याएका अनुमानित १४ हजार मुल्य बराबरका चिनि, पास्ता, प्लाष्टिक पोलिथिन, ईमली, नरीवल, डेरी क्रिम,आन्टी, सुर्ती, लगायतका अन्य सामानहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस