सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध ब्रोईलर कुखुरासहित एक जना पक्राउ

२०८० असार ११, ०९:०० खबर संवाददाता

धनगढीः  कञ्चनपुरमा अवैध ब्रोईलर कुखुरासहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–६ बसन्त टोलबाट बैलौरी नगरपालिका–५ का ३४ वर्षीय जोगराज चौधरीलाई पक्राउ गरेको छ। चौधरीलाई सु.प.प्र. ०२–००३ प.६९०७ न.को  मोटरसाइकमा अवैध ब्रोईलर कुखुरासहित पक्राउ गरेको हो।

उनलाई ३५ हजार दुई सय मुल्य बराबरका मरेका ब्रोईलर कुखुरा र अनदाजि ६५ हजारको मोटरसाईकलसहित ईलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस