सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक युवा पक्राउ

२०८० असार ९, ०८:४३ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० का १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस