सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सर्पले टोक्दा एक बालिकाको मुत्यु

२०८० असार ८, ०८:५३ खबर संवाददाता

धनगढीः  दार्चुलामा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–३ का प्रेम बल्लभ जोशीकीे १८ वर्षीया छोरी हेमन्ती जोशीलाई आफ्नै घरभित्र बिहान सर्पले टोकेको हो।

उनको दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस