सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० असार ८, ०३:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

आज दिउँसो जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

करिब ६५ हजार मुल्य बराबरका गाडीका लाईट, साईट लाईट, पंखा र बिडी बेवारिसे बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाउको छ।

कमेन्ट लोड गर्नुस