सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० क्वीन्टल प्रति बन्धित झ्याउ बरामद 

२०७४ चैत्र २४, १२:०२

नेपालमा प्रतिबन्ध लगाइएको १० क्वीन्टल झ्याउ प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको छ । दार्चुलाको हुती प्रहरी चौकीबाट खटिएको टोलीले कालागाड क्षेत्रमा लुकाइ राखेको अवस्थामा झ्याउ बरामद गरेको हो । 
 

कमेन्ट लोड गर्नुस