सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुख्खा पहिरोले सडक अवरुद्ध

२०७४ फाल्गुन २२, ०७:२१

दार्चुला तिंकर सडक खण्डको राताकाठा भीरमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
सोही पहिरोमा परी पैदल यात्रु दुहु गाउँपालिका ४ का २९ वर्षीया माता कार्की घाईते भएकी छिन ।
घाईतेको जिल्ला अस्पताल दार्चुलामा उपचार गरिएको छ ।

कमेन्ट लोड गर्नुस