सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रले हडपेको जग्गाको मुआब्जा पाईएन्

२०७४ चैत्र १४, ०८:३९

अछाममा तत्कालीन द्धन्द्धकालमा सशस्त्र प्रहरीले हडपेर क्याम्प बसालेको जग्गाको किसानले उचित मुआव्जा पाएका छैनन् ।

साविकको  मष्टामाण्डौ –१ जयाकोटमा रहेको करिव ६४ रोपनी जग्गा किसानको सहमतीबिना तत्कालीन समयमा सशस्त्र प्रहरीले हड्पेर कब्जामा लिएको जग्गाको मुआव्जा नमिलेको हो ।

२०५९ सालमा सशस्त्र प्रहरीको खप्तड गुल्मले राखेको क्याम्प हटाएको १० वर्ष हुदा समेत उचित मुआब्जा नपाउदा खेती गर्न नसकिएको पीडित किसान हिरण्ड बहादुर कुँवरले बताए। 
 

कमेन्ट लोड गर्नुस