मलामी गएका बालक महाकालीमा वेपत्ता
बैतडीका एक बालक महाकाली नदीमा वगेर वेपत्ता भएका छन् । मलामी गएका वेला उनी महाकालीमा वगेर वेपत्ता भएका हुन ।
आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका –१, खाणघाँटमा पौडी खेल्ने बेला शिवनाथ गाउँपालिका –६, बसेडीका १२ वर्षीय बालक उत्तम सिंह धनाडी हाकालीमा बेपत्ता भएका हुन् ।
बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ ।
प्रहरी चौकी महाकालीवाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेका प्रहरीले जनाएको छ ।