सुदूर नेपाललाई विश्वसँग जोड्दै

Breaking–डोटीमा जिप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

२०७५ वैशाख ८, ०५:१०

डोटीको शिखर नगरपालीका ३ कालागाडमा जिप दुर्घटना हुदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ। १६ जना घाईते भएका छन। कालागाड बाट जोरा गाउँ जाने कच्ची बाटोमा जिप दुर्घटना भएको हो। घटना स्थलमा प्रहरी केहीबेर अघि मात्रै पुगेको छ। मृतकको संख्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

 

कमेन्ट लोड गर्नुस