सुदूर नेपाललाई विश्वसँग जोड्दै

दश दिन देखी बेपत्ता मजदुर मृत फेला

२०७५ साउन २, ११:४४

दश दिन देखी बेपत्ता भएका बझाङको कालंगा हाईड्रो प्रालीको सुरुङमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा फेला परेका छन्। महेन्द्रनगर घर भएका अन्दाजी ३०÷३२ बर्षिया धन बहादुर बोहरा बुंगल नगरपालिका वडा नम्बर १ को छारीगाँउको खोच भन्ने ठाँउमा मंगलबार मृत अवस्था फेला परेका हुन्। 
 

कमेन्ट लोड गर्नुस